काठमाडौं । राष्ट्रियसभा सदस्य तथा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले कालापानीबाट भारतीय फौज हटाउन नेपाल सफल हुने विश्वास व्यक्त गरेका छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा बोल्दै सांसद श्रेष्ठले यस सम्बन्धमा सरकारले आफ्नो अडान र दृष्टिकोण प्रस्तुत गरेको भन्दै प्रशंसा व्यक्त गरे । सरकारको अडान सही र सकारात्मक छ, त्यसको स्वागत गर्न पनि चाहन्छु । राष्ट्रिय पार्टी…