मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारी अन्तरले हामी चुनाव जित्छौँ : मन्त्री मेटमणि चौधरी

दाङ : जिल्लाको क्षेत्र नम्बर १ का वामलोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले भारी अन्तरले गठबन्धनले चुनाव जित्ने बताएका छन्। शुक्रबार देउखुरीमा आयोजित एक कार्यक्रममा मन्त्री चौधरीले गठबन्धनले चुनाव जित्ने आधार पेश गर्दै भने, ‘गठबन्धनले प्रगतिशील एजेण्डा बोकेको छ । जनताले ठुलो त्याग र बलिदानी गरि निर्माण गरेको संविधानको रक्षा गठबन्धनको…