मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुई तिहाइको सरकार चलाउन नसक्ने एमालेलाई जनताले फेरी भोट किन दिने : प्रतिनिधि सभा सदस्य उम्मेदार शाह

अछाम । सत्ता गठबन्धन अछामको घर दैलो अभियान तथा कार्यकर्ता भेटघाट कार्यक्रम ढकारी गाउँपालिका वडा नम्बर ४ बलातामा सम्पन्न भएको छ । घर दैलो अभियानमा बोल्दै प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पुष्प बहादुर शाहले दुई तिहाइको सरकार चलाउन नसक्ने एमाले पुनः जनताको माझ भोट माग्न आउनु लज्जास्पद भएको बताए । जनताले ठुलो अपेक्षाका साथ २०७४…