अछाम । नेपाली कांग्रेस अछामले जिल्लाका बिभिन्न ठाँउमा बाढी पहिरोबाट प्रभाभित क्षेत्रका जनतालाई सहयोग गर्ने भएको छ । यहि भाद्र ३१ गते राति अबिरल बर्षा पछि आएको पहिरोका कारण ज्यान गुमाएका आफन्तहरुलाइ क्रिया खर्च बाफत प्रति व्यक्ती १० हजार सहयोग गर्ने भएको हो । जिल्लाको तुर्माखाँद गाँउपालिका, ढकारी गाँउपालिका र कमलबजार नगरपालिकामा पहिरोबाट ज्यान गुमाएका…