अछाम । नेपाली कांग्रेस अछाम क्षेत्र नं २ प्रदेश सभा `ख ´ को बैठक सम्पन्न भएको छ। प्रदेश उपसभापति रामचन्द्र ढुंगानाको सभापतित्वमा भएको बुधबार बसेको बैठकले मंसिर ४ गते हुने आसन्न प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ। प्रत्यक्ष तर्फबाट प्रदेश सभाका लागि ७ जना र समानुपातिक तर्फ १० जनाको नाम क्षेत्रिय सभापतिलाई…