अछाम : नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सदस्यमा कांग्रेस नेता नम बहादुर शाही उम्मेद्धारले उम्मेद्धारी दिएका छन् । नेपाली कांग्रेस अछामका सचिव तथा नव निर्वाचित महाधिबेशन प्रतिनिधी शाहीले अछाम जिल्लाबाट भुगोल तर्फ प्रदेश सदस्यमा उम्मेद्धारी दिएका हुन् । बिर बहादुर बलायरको नेृतत्वमा रहेको संस्थापन पक्षले अछाम जिल्लाको क्षेत्र नं. २ भुगोलबाट शाहीलाई प्रदेश सदस्य पदको उम्मेद्धार…