काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीलाई कोभिड १९ को संक्रमण भएको छ । ज्ञवालीले आफूलाई सामान्य लक्षण देखिएको भन्दै सम्पर्कमा आएकाहरूलाई लक्षण देखिनासाथ परीक्षण गराउन आग्रह गरेका छन् । “कोभिड संक्रमण देखिएको छ । लक्षण सामान्य छन् । विगत ४–५ दिनका बीचमा निकट सम्पर्कमा आउनु भएका सबैलाई सजग र सुरक्षित रहन एवं कुनै लक्षण देखिनासाथ परीक्षण गराउनु…