अछाम । प्रतिनिधी सभा सदस्य माननिय राम बहादुर बिष्ट महाधिबेशन प्रतिनिधीमा पराजित भएका छन् । महाधिबेशन प्रतिनिधी खुल्ला पदका उम्मेद्धार रहेका कांग्रेसका पुराना नेता एवंम प्रतिनिधी सभा सदस्य रहेका बिष्ट पराजित भएका हुन् । उनको र कांग्रेस अछाम क्षेत्र नं. २ का निर्वतमान क्षेत्रिय सभापती लक्ष्मण बहादुर शाहको बराबरी मत आएपछि गोलाप्रथा भएको थियो ।…