काठमाडौं– नेपाली कांग्रेसमा युवा पुस्ताको आकर्षण बढ्दै गएको पछिल्लो उदाहरण हुन् करिना पुरी (१९)। यसअघि वडा अध्यक्ष, क्षेत्रीय प्रतिनिधिमा धेरै युवा पुस्ता छनोट भए पनि महाधिवेशन प्रतिनिधिमा छनोट हुने युवामध्ये सम्भतः करिना पुरी कम उमेरकी हुन्। महाधिवेशन प्रतिनिधिका लागि आइतबार भएको चुनावमा यी किशोरी सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी भएकी हुन्। नेपाली कांग्रेसको सभापति…