मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गणतन्त्र दिवसकै दिन कमल थापाको आग्रह– राजसंस्थासहितको प्रजातन्त्र पुनःस्थापनाबारे पुनर्विचार गरौँ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्थासहितको प्रजातन्त्र पुनःस्थापनाबारे पुनर्विचार गर्न आग्रह गरेका छन् । गणतन्त्र दिवसका दिन उनले भनेका छन्, “१३ वर्षअघि आजकै दिन नेपाली राष्ट्रियता र एकताको प्रतीक राजसंस्थालाई पाखा लगाई गणतन्त्र घोषणा गरिएको थियो । राजसंस्था हटाएर देश र जनता बलियो भएका छैनन् ।  उनले भ्रष्टाचार, धर्मपरिवर्तन, सर्वसत्तावाद र विदेशी…