मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकार बीसीको उपचारका लागि युएसएमा चल्यो अभियान, सहयोग गर्न अपिल

अछाम - पत्रकार ध्रुव बीसीको मिर्गौला रोग उपचार सहयोगकालागि युएसएमा समेत अभियान चलेको छ । त्यहाँ रहेका नेपालीहरुले अभियान चलाएका हुन् । अहिलेसम्म अमेरिकाको मेरिल्याण्ड, टेक्सस, बाल्टिमोर र सेबोगन लगायतका ठाउँबाट रकम संकलन भइरहेको हो । दुईदिन यता सबैभन्दा धेरै सेबोगनबाट ९४ हजार बढी रकम संकलन भएको त्यहाँबाट अभियानको नेतृत्वकर्ता नेपालको कैलाली जिल्ला घर भएका बासुदेब…