बाजुरा - जिल्लाकाे बडिमालिका नगरपालिका वडा नं २ घाघरका बाढी पिडितलाइ नेपाली काँग्रेसका युवा नेता गाेपाल कार्किले ४० हजार बराबरकाे लुगा कपडा राहात सहयाेग गरेका छन् । उनले वडा नं २ घाघरका २० परिवारलाई पाइन्ट,सर्ट, टाउजर,जकेट, बच्चाका लुगा गरि ४० हजार बराबरकाे राहात सहयाेग गरेकाे बताएका छन । गत साउन २५ गते राती अाएकाे अविरल…