अछाम : जिल्लाको पूूर्वि क्षेत्र स्थित कमलबजारमा रहेको कमलबजार विमानस्थलका लागी सरकारले ३ करोड बजेट विनियोजन गरेको छ । बिमानस्थल सुुदृढीकरण गर्ने उद्धेश्यले सो रकम विनियोजन गरिएको बताईएको छ । यहि पौष ११ गते आईतबार नेपाल नागरिक उड्डयन प्राधिकरणको बैठक बसि शुुदुुरपश्चिममा रहेका विमानस्थलहरुको निमार्ण तथा स्तरोउन्नती गर्ने सन्दर्भमा छलफल भएको हो । नेपाल सरकारका…