दैलेख: दैलेख जिल्ला धार्मिक एवम् पर्यटकीय स्थलले महत्वपूर्ण मानिएको छ । जिल्लामा अवस्थित शीरस्थान, नाभिस्थान, पादुकास्थान, धुलेश्वर, कोटिला, तल्लो डुङ्ेश्वर लगायतका स्थलहरु धार्मिक आस्थासँग जोडिएका छन् । शीरस्थान भ्रमण तथा तीर्थाटनका लागि आउने भक्तालु पर्यटकहरुको संख्या बढ्न थालेको छ । जीर्ण बनेका मन्दिरका भौतिक संरचनाहरु पुर्ननिर्माण भएपछि पर्यटकहरुको संख्या वृद्धि भएको जनाइएको छ । यी…