अछाम र बाजुराका ८० जनाका लागि माेवाईल मर्मत र डकर्मी तालिम संचालन हुने भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) सुदुरपश्चिम प्रदेश कार्यालय धनगढी, कैलालीको आर्थिक सहयोग र बडीमालिका मल्टिप्रपोज कन्सल्टेन्सी प्रा.लि. को आयोजनामा संचालित (३९०) घण्टा मोवाईल मर्मत तालिम तथा हिलसाईड पोलिटेक्निक ईन्स्टिच्युट प्रा.लि. को आयोजनामा (३९०) घण्टा डकर्मि तालिम संचालन…