मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश सदस्य कुँवरले जन्म दिनमा हुने खर्चलाई सामाजिक कार्यमा लगाए

अछाम : नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश सदस्य तथा रेडियो जनप्रिय एफएमका कार्यकारी निर्देशक तपेन्द्र कुँवरले जन्मदिनको अवसरमा हुने खर्च सामाजिक कार्यमा सहयोग गरेका छन् । जन्मदिनको अवसरमा हुने फजुल खर्चलाई कटौति गरेर उनले सामाजिक क्षेत्रमा क्रियाशिल संस्था हेल्प अछामलाई सहयोग गर्नुभएको हो । प्रदेश सदस्य कुँवरले हेल्प अछामलाई ५ हजार ५ सय ५५ रुपैया…