मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अध्यक्ष बाेहराद्वारा अस्पतालकाे स्थलगत अनुगमन

अछाम : जिल्लाको मेल्लेख गाउँपालिका अध्यक्ष लाेक बहादुर बाेहरा लेमेल्लेखकाे चाैखुट्ट मा रहेको अस्पतालको अनुगमन तथा निरीक्षण गरेका छन्। उनले १५ सैयाकाे अस्पतालको स्थलगत निरक्षण तथा अनुगमन गरेका हुन् । अस्पताललाई याे महिनाकाे अन्तिम सातादेखि संचालनमा ल्याउनका लागि आवश्यक स्रोत साधान र स्वास्थ्य सामाग्री पालिका बाट उपलब्ध गराइने अध्यक्ष बोहराले बताए। अस्पतालकाे लागि चाहिने आवश्यक…