काठमाडौं - साउन महिनामा व्रत बस्ने चलन छ। व्रतलाई धर्म र स्वास्थ्यसँग जोडिएर हेरिन्छ। कसैले धार्मिक आस्थाका लागि त कसैले शरीरको तौल घटाउन व्रत बस्ने गर्छन्। व्रत बस्नुको अनेकौ फाइदाहरु छन्। व्रत बस्दा शारीरिकदेखि मानसिक स्वास्थ्यलाई फाइदा पुग्छ। तर सही तरिकाले नगरिएको व्रतले भने शरीरलाई फाइदाको साटो हानी पुर्याउँछ। सबै व्यक्तिले व्रत बस्न मिल्दैन। बालबालिका, गर्भवती,…