मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भेन्टिलेटर र आईसीयूमा कति संक्रमित उपचाररत छन् ?

काठमाडौं । हाल नेपालमा २५० कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले ८७१ संक्रमितको आईसीयूमा उपचार भइरहेको छ । पछिल्लो समय भेन्टिलेटर र आईसीयूमा उपचाररत संक्रमितको संख्या घट्दै जान थालेको छ । कतिपय अस्पतालमा बेड खाली हुन थालेको मन्त्रालयले बताएको छ ।  मन्त्रालयका अनुसार प्रदेश १ मा ४९, प्रदेश…