काठमाडौँ - जन्मदिनको अवसर पारेर सरकारका पूर्वसचिव इन्जिनियर भीम उपाध्यायले महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेका छन् । उनले आफूले पाउने पेन्सन रकमको एक महिनाको तलब आविष्कार केन्द्रलाई सहयोग गरेका छन् । साथै, उनले हरेक वर्ष एक महिना बराबरको तलब सहयोग गर्ने घोषणा समेत गरिसकेका छन् । बैशाख १४ गते उपाध्याय ६१…