मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

के योगले जन्डिस निको हुन्छ?

केही मानिसमा असामान्य रुपमा आँखा, अनुहार र नङ पहेलो देखिने गर्छ। यस्तो हुनुलाई जन्डिस (कमलपित्त) भनिन्छ। विशेषज्ञका अनुसार कलेजोले राम्रोसँग काम नगर्दा यस प्रकारको स्वास्थ्य समस्या पैदा हुन्छ।  हाम्रो कलेजोले राम्रोसँग काम नगर्दा रगतमा बिलुरुबिन नामको केमिकलको मात्रा बढ्छ। सामान्य अवस्थामा लिभरले यस रसायनलाई मल मुत्रको माध्यमबाट शरीरबाट बाहिर निकाल्छ।  शरीरमा बिलुरुबिनको मात्रा बढ्दा मानिसका…