मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभर १७७५ संक्रमित निको भई डिस्चार्ज

देशभर १७७५ संक्रमित निको भई डिस्चार्ज


फाइल फोटो

काठमाडौं- आज देशभर १ हजार ७७५ जना व्यक्ति निको भई डिस्चार्ज भएका छन्।

स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार देशभर १७७५ कोरोना संक्रमित भएका व्यक्ति निको भई डिस्चार्ज भएका हुन्। हालसम्म २ लाख ८७ हजार ७९० जना संक्रमित निको भइसकेका छन्।

आज देशभर ७ हजार ६६० जना संक्रमित भएका छन्। हालसम्म ३ लाख ५१ हजार ५ जना व्यक्ति संक्रमित भइसकेका छन्।

देशभर ५५ संक्रमित मृत्यु भएसँगै हालसम्म ३ हजार ४१७ जना संक्रमितको मृत्यु भएको छ।  हाल सक्रिय संक्रमितको सख्ंया ५९ हजार ७९८ पुगेको छ।