काठमाडौं । माघ ३० गतेबाट खुलेको महिला लघुवित्तको साधारण सेयर (आईपीओ) आज बाँडफाँड हुँदै छ । आज विहान नै आईपीओ बाँडफाँड हुन लागेको हो । आईपीओका लागि १५ लाख ८० हजार ७८१ जनाले २ अर्ब ४६ करोड ६६ लाख १७ हजार रूपैयाँ बराबरको २ करोड ४६ लाख ६६ हजार १७० कित्ता सेयरका लागि आवेदन दिएका…