अछाम - नेपाली काङ्ग्रेस रामारोशन गाउँपालिकाले बाढी पिडितका लागि सुरु गरेको राहत संकलन तथा उद्वारमा रकम संकलन हुने कार्यले तिव्रता पाएको छ । राहतका लागि धेरै क्षेत्रबाट सक्रिय सहयोग प्राप्त भईरहेको समितिका संयोजक पुष्प बिष्टले बताए । भदौ २ गते रामारोशन क्षेत्रमा भीषण बर्षासँगै आएको बाढीले बेपत्ता, मृतक, विस्थापित तथा पिडित परिवारका लागि सहयोग स्वरुप…