मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शनिबारबाट देशैभर झरी पर्ने

काठमाडौं- पुनः मनसुन सक्रिय भएसँगै शनिबारबाट झरीसँगै भारी वर्षा हुने भएको छ। मनसुनको न्यून चापीय रेखा फेरि नेपालतर्फ नजिकिने सम्भावना रहेकाले भारी वर्षा र झरीको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज (बिहीबार) र भोलि (शुक्रबार) देशभरीकै मौसम सामान्य बदली भई देशका विभिन्न स्थानमा हल्कादेखि मध्यसम्म वर्षा भएपनि शनिबारबाट देशका अधिकांश स्थानमा झरीसँगै भारी…