काठमाडौं । मोडल अभिषेक खड्काले दोस्रो नेशनल साधना म्यूजिक अवार्डमा ‘बेस्ट इन्करेज अवार्ड’ प्राप्त गरेका छन् । अछाम जिल्लामा जन्मिएर काठमाडौंको बुढानिलकण्ठमा बस्दै आएका मोडल खड्काले धेरै म्यूजिक भिडियोमा काम गर्दै आएका छन् । उनले पछिल्लो समय गायक खुमन अधिकारीको तीज गीत ‘यत्तिकोले चल्छ’ र ‘कलकत्ते काइँयो’ बोलको दुई वटा तीज गीतको भिडियोमा नृत्य तथा अभिनय…