अछाम । अछाम जिल्लाको मौलिक अछामी भाषाको संरक्षण र प्रर्वद्धन गर्ने मुख्य उद्देश्यका साथ नौखुवा प्रतिष्ठन नेपालको सुरुवात भएको छ । अछाम जिल्लामा प्रतिष्ठान दर्ता भई भाषा, कला, संस्कृती र पर्यटनमा टेवा पुर्याउने उद्देश्यले प्रतिष्ठानको स्थापना गरिएको अध्यक्ष कमल संघर्षले बताए । प्रतिष्ठानको आज एक कार्यक्रमका बिच सुरुवात गरिएको छ । अनलाईन गुगल मिट मार्फत…