प्रतिक चन्द स्यावास ओली बा !!महान छौ तिमी बर्षौ देखि भ्रमको खेति गरिरहेको बाहिर खसीको टाउको झुण्डाई भित्र कुकुरको मासु बेचिरहेको अरुलाई सभ्यताको पाठ सिकाई आफु नालीमा चुर्लुम्म डुबिरहेको जनमतको कदर गर्ने भन्दै मतपेटिका लुटी कुदिरहेको आफुलाई लोकतन्त्रको मसिहा ठान्ने जनतालाई केवल दास मान्ने संसदीय ब्यवस्थाको मुकुटो उतार्दै छौ !! स्यावास ओली बा !!तिमी बिल्कुल…