अछाम । अछाम सहित सुदूरपश्चिम तथा कर्णाली प्रदेशको कुप्रथाका रुपमा रहेको छाउपडी कुप्रथाको कथा बोकेको म्युजिक भिडियो ‘लिुल’ ले छोटो समयमै सफलता प्राप्त गरेको छ । लक्ष्मी प्रसा शर्माको लिलु बोलको लोक देउडा गित करिब डेढ महिना अघि सार्वजनिक भएको थियो । लिुल सार्वजनिक भएको छोटो समयमै दर्शक तथा श्रोताले यसलाई मन पराएका छन् ।…