मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘तिम्रो मेरो साथ’को ट्रेलर : साम्राज्ञी र पुष्पको रोमान्समा धोकाको कथा

काठमाडौं । साम्राज्ञी शाह र पुष्प खड्काको अभिनय रहेको फिल्म ‘तिम्रो मेरो साथ’को ट्रेलरको केन्द्रमा ‘उतारचढावपूर्ण सम्बन्ध’ छ । तीन मिनेटको ट्रेलरमा रोमान्स, ड्रामा, थ्रीलर, बदला र नाटक सबथोक छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा निर्माताले ट्रेलर सार्वजनिक गरे । पछिल्लो समय रिलेसनसिप माथि धमाधम फिल्म बनिरहेका छन्, ‘तिम्रो मेरो साथ’ यस्तै एउटा कथा हो…