अछाम । अछामको पर्यटकिय क्षेत्र रामारोशन संग सम्बन्धी गितहरु समेटिएको मलाई प्यारो रामारोशन लोक देउडा गित सार्वजनिक भएको छ । टेकराज अछामीको मलाई प्यारो रामारोशन दामदुकी फिल्मस् प्रा.लीको व्यानरमा निर्माण भएको देउडा गित भिम बिष्ट अछामी रेखाको यूटुब च्यानलबाट सार्वजनिक भएको हो । देउडा गितमा रिदम बिसी र रेखा जोशीको स्वर रहेको छ भने लय…