मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुखद सुरुवात गर्ने नेपालको लक्ष्य

काठमाडौं । दक्षिण एसियाली फुटबलको सबभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिप फुटबलमा नेपाली राष्ट्रिय फुटबल टोलीले आज माल्दिभ्ससँग खेल्दैछ । यसको सदाबहार दाबेदारमध्ये एक हो, नेपाल । तर, प्रतियोगिताको तेह्रौँ संस्करणसम्म आइपुग्दा नेपालले साफ च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन । यसपटक पनि नेपाल उपाधिको दाबेदारीसहित माल्दिभ्समा छ ।  प्रतियोगिताको पहिलो दिन नै नेपालले आयोजक माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा…