सर्वाधिक राशिको खप्तड गोल्डकप फुटबल आजदेखि सुरु हुँदैछ । उद्घाटन खेलमा आज मनाङ मर्स्याङ्दी क्लब र भारतको दिल्ली फुटबल क्लब खेल्दैछन् । खेल दिउँसो २ बजे धनगढी रङ्गशालामा सुरु हुनेछ । प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । आयोजक सुदूरपश्चिम–११ सहित मनाङ, दिल्ली, हिमालयन शेर्पा क्लब, एनजेजेवाइसी फुटबल क्लब, क्यामरुनको एभेनिर फुटबल क्लब, फ्रेन्ड्स क्लब, वाग्मती युथ…