मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालको ट्वान्टी–२० विश्वकप यात्रामा पूर्णविराम

काठमाडौं । नेपालको आईसीसी ट्वान्टी–२० विश्वकप यात्रामा पूर्णविराम लागेको छ । ओमानमा भएको ग्लोबल क्वालिफायरमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्धको सेमिफाइनलमा ६८ रनले पराजित भएपछि अस्ट्रेलियामा हुने विश्वकप खेल्ने नेपालको सपना समाप्त भएको हो ।  मस्कटको अल अमारतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा यूएईका कप्तान अहमद राजाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए । यूएईले निर्धारित २०…