चाकुपात ललितपुरमा साइकलमा सवार एक यात्रु, पृष्ठभूमिमा विभिन्न घटनाका पीडितहरुकाे वाल पेन्टिङ काठमाडौं- निषेध आदेश केही खुकुलो भएपछि जनजीवन सामान्य बन्दै गएको छ। गत साता उपत्यकामा देखिएका केही दृष्यहरु। खाेकनामा चर्दै गरेकाे भैँसी वर्षाकाे समयमा देखिएकाे चन्द्रागिरी ग्यारेजका एक कामदार ग्राहक पर्खिँदै खाेकनामा राेपाइँ गरिएकाे खेत ललितपुरमा सडकमा पानी जमेर परेकाे तालमा देखिएकाे याेग नरेन्द्र मल्लकाे…