काठमाडौं । दिवंगत नेता गिरिजाप्रसाद कोइरालाको मुहार चित्र प्रतियोगिता हुने भएको छ । कोइरालाको स्मृति दिवसको अवसरमा गिरिजाप्रसाद कोइराला फाउण्डेशन कला संस्कृति विभागले प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगीतामा नेपाललगायत विदेशमा रहेका कलाकारहरुले पनि भाग लिन पाउने फाउण्डेशनका संयोजक श्याम सुन्दर यादवले जानकारी दिएका छन् । “नेपाली कलाकारहरुका लागि हामीले आह्वान जारी गरिसकेका छौं…