काठमाडौं : आज गौरा पर्वको अन्तिम तथा विशेष दिन हो । सदूरपश्चिमबाट काठमाडौं आएर बसेकाहरुले काठमाडौंको टुँडिखेलमा हर्षौल्लासका साथ मनाएका छन् । गौरा सुदूर पश्चिम क्षेत्रको महत्त्वपूर्ण धार्मिक एवं साँस्कृतिक पर्व हो। गौरा पर्व विशेष गरेर डोटी र कुमाउँमा परापूर्व कालदेखि नै मनाउँदै आएको पर्व हो। गौरा पर्व भाद्र कृष्णको षष्ठीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमहरूको आयोजना…