दैलेख - गम्भीर खालका बिरामीको उपचारका लागि भन्दै स्वास्थ्य सेवा कार्यालय दैलेखले खरिद गरेका लाखौंका भेन्टिलेटर प्रयोगविहीन अवस्थामा रहेको पाइएको छ। कार्यालयले कोरोना महामारी देखाउँदै पाच महिनाअघि खरिद गरेको भेन्टिलेटर प्रयोगमा नल्याउँदा बिरामीहरु सुर्खेत र नेपालगन्ज उपचारमा जान बाध्य छन्। ११ वटा स्थानीय तह रहेको दैलेखमा २०६८ सालको जनगणनाअनुसार २ लाख ६१ हजार ७ सय…