मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दैलेखमा अत्यधिक रक्तस्रावका कारण सुत्केरीको ज्यान गयो, स्थानीय आन्दोलित

दैलेख - अत्यधिक रक्तस्राव हुँदा दैलेखमा एकजना सुत्केरीको ज्यान गएको छ । ठाँटीकाँध गाउँपालिका–१ सिराडीकी २३ वर्षीया पार्वती शाहीको लकान्द्र प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य अवस्थामा सुत्केरी गराए पनि लगातार रगत बगेर ज्यान गएको हो ।रक्तस्राव नरोकिएपछि थप उपचारको लागि प्रदेश अस्पताल सुर्खेत लगिएकोमा अस्पताल पुग्नेवित्तिकै डाक्टरले मृत घोषणा गरेका मृतकका जेठाजु टेकबहादुर शाहीले बताउनुभयो ।…