सुर्खेत- कर्णाली प्रदेशमा विभिन्न जिल्लामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा दैलेखका ५ जना तथा रुकुम पश्चिम र सल्यानका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। यो सहित कर्णाली प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १ हजार ७३३ पुगेको छ। यस्तै शुक्रबार ५…