मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जाजरकोट पहि’रो : ५ जनाको श’व भेटियो, ७ अझै बे’पत्ता

जाजरकोट पहि’रो : ५ जनाको श’व भेटियो, ७ अझै बे’पत्ता


जाजरकोट – जिल्लाको बारेकोट गाउँपालिका–४ सार्कीटोलमा गएको पहिरोमा परी पाँच जनाको मृ’त्यु भएको छ ।

मृ’त्यु हुनेमा गोपाल सार्की, उनका छोरा अर्जुन सार्की, कुशे ९ चौताराका डिल्ली सार्की र १८ वर्षीय विरेन्द्र सार्की छन्।

अर्का एक जनाको पहिचान खुलेको छैन। जाजरकोटका डीएसपी किशोर श्रेष्ठले घट’नास्थल बाट पाँच जनाको श’व निकालिएको जनाए। त्यस्तै सोही घ’टनामा सात जना अझै बेप’त्ता छन्।

पहिरोले गोपाल सार्की र कलु सार्कीको घर बगाएको थियो। बेपत्ताहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । – नेपाल समय