मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा एमाले अछाम काठमाण्डौँ मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा रमेश भण्डारी निर्विरोध

नेकपा एमाले अछाम काठमाण्डौँ मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा रमेश भण्डारी निर्विरोध


काठमाण्डौँ : नेकपा एमाले अछाम काठमान्डौ सम्पर्क मञ्चमको १२ अधिबेशन सम्पन्न भएको छ । काठमाण्डौँमा सम्पन्न मञ्चको अधिबेशनले नयाँ नेतृत्व चयन गरेको हो ।

मञ्चको अध्यक्षमा रमेश भण्डारी निरबिरोध निर्वाचित भएका छन् । उपाध्याक्ष पार्वति शाही र कमल कुँवर तथा सचिवममा केशर बिष्ट निर्वाचित भएका छन् ।

यस्तै उपसचिब दिपकसिंह केसी, कोषाध्यक्षमा जनक खड्का र सदस्य मुक्ती बोहरा लगायतका रहेका छन् ।

अधिबेशनको उद्घाटन उधोग बाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारी गरेका थिए ।