अछाम : जिल्लाको मेल्लेख गाउँपालिकाले आफ्नो सातौँ गाउसभा सम्पन्न गरेको छ । ६ महिनाको अवधिमा पालिकाले गरेको प्रगति विवरणको सार्वजनिक गरिनुका साथै पालिकाले बैठकमा पारित गरेका विभिन्न कार्यविधि बारे जानकारी सहित सार्वजनिक गरेको थियो । सभाले बजेट संशोधन २०७७ पनि पारित गरेको छ । मेल्लेख गाउँपालिका वडा नम्बर ४ कुस्कोट भौगोलिक अवस्था हेरि वडा विभाजनको लागि…