मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तुर्माखाँद गाँउपालिका अध्यक्ष शर्मालाई कोरोना संक्रमण

अछाम : जिल्लाको तुर्माखाँद गाँउपालिकाका अध्यक्ष पुष्पराज शर्मालाई कोरोना संक्रमण भएको छ । कमलबजार पिसिआर प्रयोगशालामा गरिएको परिक्षणमा अध्यक्ष शर्मालाई कोरोना पुष्टी भएको प्रयोगशालाले जनाएको छ । बिहिबार प्राप्त रिपोर्ट अनुसार अध्यक्ष शर्मालाई पनि कोरोना संक्रमणको पुष्टी भएको प्रयोगशालका सुचना अधिकारी टेक बहादुर बिष्टले बताए । कोरोना संक्रमण पुष्टी भएपछि आफु होम आईश्वलेसनमा बसेको अध्यक्ष…