अछाम । फ्रन्टलाईनर रहेका चिकित्सक डाक्टर विकास गौचनलाई कोरोना संक्रमण भएको छ । डा. गौचन अछाममा पहिलो पटक संंक्रमण देखिएका व्यक्ती देखि नै बिरामीको उपचारमा सक्रिय भएका थिए । उनि बयालपाटा अस्पतालमा आउने बिरामी तथा कोरोनाको सामान्य लक्ष्यण तथा पोजेटिभ देखिएका बिरामीको समेत उपचारमा सक्रिय भएर लागेका थिए ।्उनले बयालपाटामा एकैपटक १९ जना भन्दा बढी…