मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुर्वी अछामको कमलवजारमा पिसिआर मेसिन उद्घाटन हुँदै – यसो भन्छन मेयर (अडियो, कुराकानी)

अछाम : जिल्लाको कमलवजार नगरपालिकामा आज पिसआिर मेसिन उद्घाटन हुँदैछ । कमलबजार नगरपालिकाले नोभेल कोरोना भाईरस कोभिड १९ को परिक्षणका लागि स्थापना गर्न लागिएको प्रयोगशला  अवको केहि बेरमा उद्घाटन हुँदैछ उद्घाटन हुनु भन्दा पहिले कमलवजार नगरपालिकाका नगर प्रमुख ओम प्रकास विष्टले एउटा कार्यक्रममा मेसिनको बिषयमा बोल्नु भएको यो अडियो । अछाम जिल्लामा पहिलो चोटी पिसिआर…