अछाम – जिल्लाकाे साँफेबगर नगरपालिका वडा न ९ बुढाकोटमा एक बालकको ह'त्या भएको छ । वडा नम्बर ९ बुढाकोट बस्ने सेतु बिकका ९ वर्षीय छोरा हिमाल बिकको ह'त्या भएको ईलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख प्रहरी निरीक्षक नरपति भट्टले बताए । ह'त्यामा संलग्न भएको आ'रोपमा वडा नम्बर ९ कै ४० वर्षीय गणेश सुनारलाई प'क्रा'उ गरिएको प्रहरी निरिक्षक…