मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका थप १६ जनामा कोरोना पुष्टी

अछाम : अछाम जिल्लाका १६ जना सहित सुदूरपश्चिममा शुक्रबार थप २१ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशाला र डोटी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा २१ जनामा कोरोना पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा छ सय २८ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका ६ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिप कुमार…