पञ्चदेवल विनायक नगरपालिकाद्धारा बजार अनुगमनमा तिब्रता अछाम : जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाले बजार अनुगमनलाई तिब्रता दिए संगै नगरपालिकामा ब्यावसाय दर्ता तथा नविकरण गर्नेहरुको संख्या बढेको छ । स्थानिय सरकारको मापदण्ड बिपरित ब्यावसाय सन्चालन गरिरहेका हरुलाई नगरपालिकाले कार्वाही सुरु गरे संगै यती खेर नगरपालिकामा ब्यापारीहरुको घुइचो लाग्न थालेको छ । वडा नम्वर ७ पुल्लेतोलाको बजार बाहेक…