मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युवाले गाउमै केहि गर्न सकिन्छ भन्ने मा’नसि’कता बनाउनु पर्छ : अधिकृत वलि

अछाम - जिल्लाको ढकारी गाउपालिकाका प्रमुुख प्रशासकीय अधिकृत टेक बहादुर वलिले आफ्नै गाउँ ठाउँमा केहि गर्न सकिन्छ भन्ने मानसिकता हरेक युुवाले बनाउनुु पर्ने बताएका छन् । कोरोना भाईरसको संक्रमण पछी थुप्रै युवा गाउ फर्किएकाले अब गाउँठाउँमै स्वरोजगार बन्न जरुरी रहेको बताए । जसरी विदेशमा खट्ेर काम गर्दा आर्थिक हासिल गर्न सकिन्छ त्यसरी आफ्नै देश गर्न…